ताजा अपडेट »

गोहीको मुख जस्तो ढुङ्गा

आइतबार, १७ साउन २०७८, १५ : ३९
6 Shares

तनहुँको व्यास नगरपालिका- १०, स्थित दुम्सीकोट देवीडाँडामा रहेको गोहीको मुख जस्तो आकारको ढुङ्गा । यहाँबाट वरपरका कोट तथा फाँटहरुको अवलोकन गर्न सकिन्छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।