ताजा अपडेट »

आधुनिक तरकारी खेतीको शुभारम्भ

शनिबार, १६ साउन २०७८, १९ : १४
4 Shares

सिद्धार्थनगर नगरपालिकाको समन्वयमा नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड र जिआइजेडको संयुक्त लगानीमा भैरहवामा तयार गरिएको प्लाष्टिक घर उद्घाटन एवं आधुनिक तरकारी खेतीको शुभारम्भ कार्यक्रममा टमाटर लगाउँदै नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्लेलगायत । तस्वीर : रबिन्द्रप्रताप गुप्ता/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।