ताजा अपडेट »

मन्द मुस्कानमा किसान

शनिबार, १६ साउन २०७८, १२ : ०८
2 Shares

मन्द मुस्कानसहित धान रोप्नलाई खेत जोत्न जुवा लिएर निस्किएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका किसान । पूर्वीपहाडी जिल्ला खोटाङमा गोरुले खेतबारी जोतेर खेती लगाउने चलन छ । तस्वीर : केदार मगर/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।