८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

बुटवल। लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक सुरेश काफ्लेले सासंद विमला कुमारी खत्री (वली) सम्पर्कमै रहेको बताए । खत्रीको घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको काफ्लेले बताए । सम्पर्कमा नरहेको भन्ने समाचारहरु आएपछि काफ्लेले खत्रीलाई फोन सम्पर्क गरेका थिए । फोन रिसिभ भईसकेपछि खत्रीले घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको र अवस्था सामान्य रहेको जानकारी गराएकी हुन् ।

केही समय पहिला लुम्बिनी प्रदेशमा जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको थियो । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा रहदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई निकै चासो दिइएको छ। नेकपाबाट दाङ क्षेत्र नंं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ रहेको घोषणा गरेकी थिइन्।

यो पनि पढ्नुहोस् :

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते