ताजा अपडेट »

पर्यटकको रोजाइमा रुवालुङ भरना

शुक्रबार, १५ साउन २०७८, १९ : ३७
8 Shares

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ६ नेर्पास्थित पर्यटकीयस्थल भुलभुले नजिकै रहेको रुवालुङ झरना । मध्यपहाडी लोकमार्ग कालोपत्र गरिएपछि सडकभन्दा करीब ५०० मिटरमाथि पर्ने उक्त झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्वीर : केदार मगर/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।