३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

बुटवल । सरकारले लुम्बिनी प्रदेश प्रमुखबाट धर्मनाथ यादवलाई हटाएको छ। यादवलाई हटाए सँगै अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश सहित ३ प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय अनुरुप लुम्बिनीका पनि प्रदेश प्रमुख परिवर्तन भएका हुन् । 

विपक्षी गठबन्धनले प्रदेश प्रमुख परिवर्तनसँगै प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने र प्रदेश प्रमुखलाई संसद् सुचारु बनाउन समावेदन दिने रणनीति बनाएको छ। एमाले निकटका प्रदेश प्रमुख परिवर्तन हुनु, जसपाको अधिकारिकता टुंगो लाग्नुले मुख्यमन्त्री शंकर पोखरेललाई समस्या पर्दै गएको छ । 

यता आज बिहान लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्रीले केही दिनमा विश्वासको मत लिने बताएका थिए । विपक्षीहरूको कडा विरोधले काम गर्न नसक्ने भएपनि विपक्षीलाई शान्त बनाउन विश्वासको मत लिन लागेको उनले बताए। 

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो