१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको नयाँ प्रशासनिक भवन बुद्ध गुम्बा शैलीमा निर्माण हुने भएको छ । नगरपालिकाले भवन निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरेको छ ।

५ तल्ले डिजाईन गरिएको भवनमा भुमिगत पार्किङ्गको सुविधा समेत हुनेछ । भवन निर्माणका लागि आजै सम्झौता भएको छ । श्री स्काई रामसागर जेभीले उक्त भवन ४ अक्टोबर २०२३ मा सम्पन्न हुने गरि १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैया ५१ पैसामा ठेक्का सम्झौता गरिएको नगर प्रमख हरि प्रसाद अधिकारीले जनाए ।

भवन सिद्धार्थ नगर नगरपालिकाको वडा नम्बर ५ हाल आइयुडिपी आयोजना (हाटबजार करणिमाई मन्दिर नजिकै) निर्माण हुनेछ । भवन बुद्ध धर्ममा आधारित बिहार वास्तुकलाको प्रयोग गरि निर्माण हुनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्