२१ मंसिर २०७९, बुधबार

Dec 7, 2022

काठमाडौँ । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर, राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्न सक्ने टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन आयोगमा माग महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा जयपृथ्वी राजमार्गमा जिप दुर्घटना : चालकसहित ४ जना घाइते, २ को अवस्था गम्भीर राजधानी सरेपछि दाङको राप्ती गाउँपालिकाले तोक्यो कोठा भाडा दर जिल्ला अस्पतालमै छैन जीवनजल बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय खरिद अनुगमन कार्यालयलाई समेत नटर्ने ८ ठेकेदारलाई अन्तिम मौका निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ? हँसिया प्रहारबाट एक युवाको मृत्यु, एक गम्भीर घाइते आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको ३५ दिने अल्टिमेटम ८ महिनापछि विलासिताको वस्तु आयात प्रविबन्ध खुल्यो दासढुंगा हत्याकाण्ड जाँचबुझ आयोग संयोजक प्रचण्डराजको निधन के–ड्रामा हेरेको भन्दै उत्तर कोरियामा दुई किशोरलाई मृत्युदण्ड खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु पहाडी क्षेत्रमा बदलीको सम्भावना दशगजालाई नै असर पर्ने गरि रुपन्देहीको पक्लिहवा नजिक भारतको पर्खाल राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग