२१ मंसिर २०७९, बुधबार

Dec 7, 2022

नवलपुर । नलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् ।

छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्थायीबाट अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर, राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्न सक्ने टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन आयोगमा माग महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा जयपृथ्वी राजमार्गमा जिप दुर्घटना : चालकसहित ४ जना घाइते, २ को अवस्था गम्भीर राजधानी सरेपछि दाङको राप्ती गाउँपालिकाले तोक्यो कोठा भाडा दर जिल्ला अस्पतालमै छैन जीवनजल बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय खरिद अनुगमन कार्यालयलाई समेत नटर्ने ८ ठेकेदारलाई अन्तिम मौका निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ? हँसिया प्रहारबाट एक युवाको मृत्यु, एक गम्भीर घाइते आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको ३५ दिने अल्टिमेटम ८ महिनापछि विलासिताको वस्तु आयात प्रविबन्ध खुल्यो दासढुंगा हत्याकाण्ड जाँचबुझ आयोग संयोजक प्रचण्डराजको निधन के–ड्रामा हेरेको भन्दै उत्तर कोरियामा दुई किशोरलाई मृत्युदण्ड खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु पहाडी क्षेत्रमा बदलीको सम्भावना दशगजालाई नै असर पर्ने गरि रुपन्देहीको पक्लिहवा नजिक भारतको पर्खाल