July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

रुपन्देहीमा बदाम खेती

402

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित बेलवामा स्थानीय किसानले गरेको बदाम (ममफली) खेती र त्यसमा गोडमेल गर्दै किसान । सो क्षेत्र तरकारीका लागि पकेट क्षेत्र मानिन्छ । तस्वीर : युवराज पाण्डे/ रासस

पछिल्लो अपडेट