July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

मुन्द्रा चढाउने डाँडामा पदमार्ग

51

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग । समुन्द्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले रु दश लाखमा पदमार्ग बनाएको हो । तस्वीर : सन्तोष गौतम/ रासस

पछिल्लो अपडेट