July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

अटाेकाे स्थापना दिवसमा विविध कार्यक्रम

123

बुटवल । बुटवल अटाे ईन्जिनियरिङ एशाेसियशनले स्थापना दिवसमा सरसफाई, बृक्षाराेपण, आर्थिक सहयाेग लगायतका कार्यक्रम गरि मनाएकाे छ ।

सस्थाका अध्यक्ष बाबुलाल पाण्डेले समापन समाराेहमा बाेल्दै संस्थाले गरेका कार्यक्रमकाे जानकारि दिदै संस्थाले ब्यवसायिकाे हितमा मात्र काम नगरेर विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएकाे जानकारी दिए । संस्थाका महासचिव तुल्सिराम न्यौपाने संस्थाले सस्थाको २६ औ स्थापना दिवसमा ग्रीनलाईन सरसफाई , गृनलाईनमा बृक्षाराेपण लगायतका कामगरेकाे वताए ।

नेपाल अटाे मेकाििनक्स ब्यावसायिक ममहासंघका केन्द्रिय अध्यक्ष जनार्दन गैरेले दुवै संस्थाकाे सहकार्यमा अटाे भिलेजमा सरसफाई खानेपानी लगायत विभिन्न रचनात्मक काम समेत भएकाेले आगामिदिनमा पनि यस्ताकामले निरन्ता पाउनु प्रतिबद्धता जाहेर गरे।

कार्यक्रममा बाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, पुर्व अध्यक्ष टंकप्रसाद गैरे, प्रेस सल्लाहकार दामाेदर खनाल लगायतले बाेल्दै काेभिड महामारीका बेला संस्थाले रचनात्मक काम गरेकाेमा सर्हाना गरे ।

पछिल्लो अपडेट