ताजा अपडेट »

ओलीले साेधेकाे स्पष्टीकरणमा छलफल गर्दै नेपाल पक्ष

सोमबार, ०४ साउन २०७८, १७ : ३७
8 Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् । अहिले डल्लुमा छलफल जारी रहेको एक नेताले जानकारी दिए । आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।