ताजा अपडेट »

मन्त्रिपरिषद्‌को बैठक बस्दै

सोमबार, ०४ साउन २०७८, १५ : २३
4 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । यद्यपी, बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।