July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

मन्त्रिपरिषद्‌को बैठक बस्दै

51

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । यद्यपी, बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।

पछिल्लो अपडेट