ताजा अपडेट »

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष अनुपस्थित

आइतबार, ०३ साउन २०७८, १२ : २९
8 Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सहभागि छैनन् । आजको बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।