१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

काठमाण्डाै । लगातारको वर्षाका कारण भारतको महाराष्ट्रमा जनजीवन अस्तव्यस्त भएको छ । वर्षासँगै महाराष्ट्रको विभिन्न ठाउँमा घर र पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्रका विभिन्न ठाउँ जलमग्न भएका छन् । स्थानीय रेल सेवा ठप्प भएको छ । अबको २४ घण्टामा थप ठूलो वर्षा हुने त्यहाँको मौसम विभागले चेतावनी दिएको छ । मुम्बईमा लगातार वर्षा भइरहेको छ । यसले गर्दा त्यहाँको यातायात सेवा नराम्ररी प्रभावित भएको खबरमा उल्लेख छ । यस्तै, भारतको दिल्ली, उत्तर प्रदेश र हिमाञ्चल प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

डेंगुबाट थप दुई जनाको मृत्यु वनको संरक्षण र विकासमा चारपाला बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक ‘चाडपर्वको बेला सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्छ’ कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने