३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्बिएको छ । आज बसेको डिसिएमसीको बैठकले अझ खुकुलो बनाएर निषेधाज्ञालाई साउन १५ गतेसम्म लम्बाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

बैठकले सवारी साधनमा जारी गरिएको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको छ । साथै व्यापार व्यवसाय अब जतिबेला पनि सञ्चालन गर्न पाईने साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय भएको पाण्डेले बताए ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा थपिए ७३४ कोरोना संक्रमित, १२ जनाको मृत्यु अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती