July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

63

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत (याण्डी बेरीले बधाई दिए । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन मिलेर काम गर्ने आशा व्यक्त गरे। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिए ।

पछिल्लो अपडेट