ताजा अपडेट »

देउवालाई बधाई दिन सबैभन्दा पहिला पुगे माधव नेपाल,दोस्रोमा प्रचण्ड तेस्रोमा रामचन्द्र पौडेल

मंगलबार, २९ असार २०७८, २० : ४५

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई सपथ ग्रहण लगत्तै राखिएको शुभकामना आदान प्रदान कार्यक्रममा सबैभन्दा पहिले माधव नेपाल पुगेका छन ।सपथ लगत्तै भएको कार्यक्रममा माधव पछि पुष्पकमल दाहाल प्रचण्ड र तेस्रोमा रामचन्द्र पौडेल पुगेका हुन ।

देउवाको गठबन्धन नभएको जनाएपनी नेपालले शुभकामना दिन पहिलै पुगेको कुरालाई निकटता बढेको र गठबन्धनमा फर्कन सक्ने आकलन समेत हुन थालेको छ। ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।