ताजा अपडेट »

बाँस्कोटाले दिए माधव नेपाल र देउवालाई बधाई

मंगलबार, २९ असार २०७८, १९ : १७
4 Shares

बुटवल  । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् बाँस्कोटाले निर्दलीय लोकतान्त्रिक व्यवस्थाको प्रधानमन्त्री बनाएकोमा बधाई दिएका हुन् ।

‘संबिधान शंसोधन गर्न लगाएरै भए पनि निर्ददलीय लोकतान्त्रिक ब्यबस्थाको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाईदिनु भएकोमा माधब नेपाललाई र परमाधेश धारा अनुसार प्रम बन्न सफल हनु भएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई !’ बाँस्कोटाले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।