ताजा अपडेट »

देउवाले गृहमा खाँण र अर्थमा शर्मासहित ४ मन्त्रीलाई सपथ खुवाउने

मंगलबार, २९ असार २०७८, १८ : २३
6 Shares

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीमा शपथ लिएपछि चार मन्त्रीलाई आजै शपथ खुवाउने तयारी गरेका छन् ।

नेपाली कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्रीलाई शपग खुवाउने तयारी भएको हो ।नेकपा माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जा मन्त्री बन्ने भएकी छन् । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री हुने भएका छन् । यसैगरी ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्रीमा नियुक्त हुने स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।