ताजा अपडेट »

बुटवलमा कोरा हुँदै

मंगलबार, २९ असार २०७८, १२ : १५
2 Shares

बुटवल । रूपन्देही जिल्ला साइक्लिङ संघको आयोजनामा बुटबलमा आउँदो सनिवार को हुने भएको छ। साइक्लिीड मार्फत प्रदूषण मुक्त सहर बनाउने र स्वस्थ हुने उद्देश्यले साइक्लिीङ्ग गर्दै आएका युवा युबति बालबालीकाहरूलाई कोरा बुटबलको आयोजना मार्फत प्रतिष्पर्धा गराउन लागीएको हो ।

साईकल चलाउनु आफैमा एउटा खेल भएकोले दैनिक यसको प्रयोगले मानिसलाई स्वस्थ बनाउमा महत्वपूर्ण भुमिका खेल्ने जिल्ला साईक्लिड सँघका जिल्ला अध्यक्ष पुकार थापाले बताउँछन्। साईकल प्रतिष्पर्धालाई ब्यबसायी खेलका रूपमा विकास गर्न आजको आवश्यकता रहेको भन्दै उनले २०१८ देखि नै जिल्लामा साईक्लिन हुँदै आएको बताए । विगतका वर्षमा पनि प्रतियोगीता आयोजना गरिएको भन्दै अध्यक्ष थापाले यो बर्ष पनि निरन्तरता दिइएको बताए।

यो पटक कोरा बुटवलले आन्तरीक पर्यटक प्रर्वद्धन तथा मठ मन्दीरहरूको अवलोकन गर्ने गरी निर्धारण गरिएको छ। रूपन्देही जिल्ला साइक्लिन संघका बरिठ उपाध्यक्ष धिरेन तुलाधरले प्रत्येक वर्ष केन्द्रको सूचना अनुसार कोरा प्रतियोगिता गर्दै आएको बताए। कोरा बुटबलकी संयोजक एक्कु कुमारी थापाले यसको तयारी पुरा भएको बताईन। सँपले जिल्लाका समितीमा ४ जनालाई सदस्यमा मनोनित गरेको छ नयाँ मनोनित सदस्यहरूमा विश्वास ढकाल, हेम खाम्बा, असोक कुमार दर्लामी र रिन्जी राना रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।