ताजा अपडेट »

अदालतबाट हस्ताक्षर फिर्ता हुँदैन: झाँक्री

सोमबार, २८ असार २०७८, १२ : ०३
4 Shares

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हस्ताक्षर फिर्ता नहुने बताएकी छन् । 

नेतृ झाँक्रीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बसेर गएराति गरिएको १० बुँदे सम्‍झौताबारे संस्थागत धारणा आउने बताएकी हुन् । उनले भ्रममा नपर्न र स्वागतमा पनि हतार नगर्न आग्रह गरेकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।