२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । रूपन्देही सहित देशभर वर्षा भइरहेको छ । वर्षाको समयमा पनि सडकमा हिड्ने सवारीको चाप कम भएको देखिदैन । निषेधाज्ञामा घरमै बसेका जनता जिल्ला प्रशासन कार्यालय रूपन्देहीले निषेधाज्ञा केही खुकुलो बनाए सँगै बजार चहलपहल बनाउन हिँडिरहेका छन् । 

Advertisement

बिहीबार पनि बिहानैदेखि नै बुटवल क्षेत्रमा वर्षा भइरहेको भएपनि नेपाल प्रहरी र ट्राफिक प्रहरीले जोरबिजोर हेर्दै रोकिरहेको छ । बुटवलको राजमार्ग चौराहामा पानी परेको समयमा पनि छाता ओडेर होस् या त आकाशे पुलको तल बसेर जोरबिजोर जाँच गरिरहेको छ । 

कार्यालयले निषेधाज्ञालाई खुकुलो बनाउन भन्दै जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडीहरू चल्न दिने भनेपनि निजी सवारीहरू जोरबिजोरको पालना नगरी हिँडिरहेका हुन् । मुख्य चोक – चोकमा जोर बिजोर जाँच्ने थाहा पाएपछि सवारीचालकहरूले भित्री सडकहरू प्रयोग गरिरहेका छन् । 

तस्वीरमा बुटवलको राजमार्ग चौराहामा बिहान १० बजेको समयमा प्रहरीले जोर बिजोर लागू गराउन भन्दै रोकेका सवारीहरू हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?