२१ असार २०७९, मंगलवार

Jul 5, 2022

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी(एमाले)की नेत्री पद्माकुमारी अर्यालले कृषकलाई व्यावसायिक कृषिकर्ममा लाग्न आग्रह गरेका छन् । बयेरघारीमा ग्रामीण कृषि सहकारी संस्थाद्वारा आयोजित सामूहिक तरकारी खेतीसम्बन्धी तालीमको आज उद्घाटन गर्दै पूर्वकृषि तथा पशुपन्छीमन्त्री अर्यालले जमीनलाई चक्लाबन्दी गरेर ठूलो संख्यामा कृषि उत्पादनमा लागेमा बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताए ।

ग्रामीण कृषि सहकारी संस्था भीरकोट– २ को आयोजना र भूमिमन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तालीममा समूहमा आबद्ध २५ कृषकको सहभागिता रहेको सहकारी संस्थाका प्रबन्धक सरस्वती अधिकारीले जानकारी दिए । यसैबीच जिल्ला सदरमुकाममा जयजनता बहूउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीनदिने व्यावसायिक तरकारी खेती तालीम शुरु भएको छ । जिल्ला सहकारी संघ स्याङ्जाका पहलमा भूमि मन्त्रालयको आर्थिक सहयोगमा सहकारीमार्फत उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत कालीगण्डकी गाउँपालिकामार्फत तालीम सञ्चालन गरिएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ