ताजा अपडेट »

रुपन्देहीमा जारी निषेधाज्ञा आजबाट सकिदैँ, १ बजे डीसीसीएमसीको बैठक बस्दै

सोमबार, ०७ असार २०७८, १२ : १८
4 Shares

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदै छ ।

निषेधाज्ञा बारे निर्णय गर्न दिउँसो १ बजे डीसीसीएमसीको बैठक बस्न लागेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । निषेधाज्ञालाई केही अझ खुकुलो बनाउने तयारी रहेको थापाले बताए । रुपन्देहीमा कोरोनाको द्रोसो लहर तीव्र गतीमा फैलिएपछि बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको छ । यद्यपी प्रशासनले असार १ गतेबाट निषेधाज्ञालाई केही खुकुलो बताएको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।