ताजा अपडेट »

आगामी ३ महिना सवारी करको बिलम्ब शुल्क नलाग्ने

मंगलबार, ०१ असार २०७८, १७ : ०६
18 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेशमा रहेका क्याम्पसहरुमा सभाहल बनाउन बजेट बिनियोजन भएको छ । यसको लागि ३ करोड बिनियोजन भएको छ।
असार मसान्तमा तिर्नुपर्ने सवारी कर नतिरेमा बिलम्ब शुल्क नलाग्ने भएको छ । कोरोनाको महामारीको कारणले आगामी आर्थीक वर्षको ३ महिना सम्म कुनैपनि बिलम्ब शुल्क नलाग्ने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।