ताजा अपडेट »

शिक्षामा सुधार एवं नतिजा सुधार गर्न ४४ करोड ५८ लाख बनियोजन

मंगलबार, ०१ असार २०७८, १६ : ५१
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।शिक्षामा सुधार गर्न एवं सामुदायीक बिद्यालयको भौतिक सुधार गर्न तथा गणित र बिज्ञानको नतिजा सुधार गर्न ४४ करोड ५८ लाख बनियोजन भएको छ ।साथै प्रदेशभारका बिद्यार्थीको लागि स्वस्थ खानेपानीको लागि २ करोड बिनियोजन भएको छ ।सामुदायीक शिक्षा सुधार गर्न ४४ करोड ५८ लाख बिनियोजन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।