ताजा अपडेट »

तिनाउ नदीले खतराको स‌‌ङ्केत नाघ्याे, सतर्क रहन आह्वान

मंगलबार, ०१ असार २०७८, १७ : ३१
4 Shares

बुटवल । लगातारको वर्षासँगै तिनाउ नदीमा पानीको बहाव पार गर्न लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । तिनाउ तथा दानव नदी क्षेत्रमा रहेका जनताहरुलाई उच्च सतर्कता अपनाउन बुटवल उपमहानगरापालिकाका मेयर शिवराज सुवेदीले आग्रह गरे छन् ।

लगातार वर्षासँगै पानीको वाहाव बढ्दै गएपछि तिनाउ नदीको निरीक्षण गर्दै सुवेदीले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेता तथा प्रमुख जिल्ला अधिकारी लगायतका निकायहरुलाई तयारी अवसस्थामा रहन आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।