ताजा अपडेट »

प्रदेशका मुख्य सहरमा बिद्युतिय बस सञ्चालन हुने

मंगलबार, ०१ असार २०७८, १६ : ३६
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
प्रदेशका मुख्य सहरहरुमा बिद्युतिय बस सञ्चालन गर्नको लागि बजेट बिनियोजन भएको छ । यी क्षेत्रमा चार्जिङ स्टेसिनको समेत निर्माण हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।