ताजा अपडेट »

जनता आवास कार्यक्रमका लागि ५० करोड

मंगलबार, ०१ असार २०७८, १६ : ३७
2 Shares

बुटवल । जनता आवास कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको योजनामा रहेका ७७२ वटा घर निर्माणको कार्यलाई सम्पन्न गरी आगामी वर्षमा थप ८४० आवास निर्माण गर्नेगरी ५० करोड रकम विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।