ताजा अपडेट »

सिद्धबाबाको वैकल्पिक सडकको लागि १० करोड

मंगलबार, ०१ असार २०७८, १६ : ३४
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
सिद्धबाबा क्षेत्रमा हुने दुर्घटना रोक्नको लागि बैकल्पीक सडक निर्माणगर्ने प्रदेशको योजना अन्तरगत सडक बिचमा आवश्यक पर्ने ३ पुल निर्माण गरि सडक सञ्चालन गर्न बजेट बिनियोजन भएको छ । धागो कारखाना, झुम्सा जोड्ने सडक निर्माण शुरु गर्नकोको लागि १० करोड बिनियोजन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।