ताजा अपडेट »

सैनामैना र चन्द्रौटाको रिफ्रेस सेन्टर यहि वर्ष पुरा हुने

मंगलबार, ०१ असार २०७८, १६ : २५
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
लुम्बिनी प्रदेश सरकारले शुरु गरेका रिफ्रेस सेन्टरहरु मध्य रुपन्देहीको सैनामैना र चन्द्रौटाको रिफ्रेस सेन्टरलाई यहि वर्ष पुरा हुने भएका छन्।
यस्तै अन्य स्थानमा निर्माणधनि रहेकालाई पनि यथावन राख्दै यसको लागि १३ करोड ५० लाख बजेट बिनियोजन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।