ताजा अपडेट »

एक घर एक धाराको लागि १ अर्ब ६७ करोड

मंगलबार, ०१ असार २०७८, १६ : ३०
2 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
खानेपानी तथा सरसफाई संग सम्बन्धी योजना सम्पन्न गर्न पालिका संगको समन्वयनमा काम गरिने भएको छ । प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा योजनालाई पुरा गर्नको लागि ५५० योजना मध्य २०० योजना आब भित्र पुरा गर्ने र अन्य निरन्तरता दिनको लागि १ अर्ब ६७ करोड बिनियोजन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।