ताजा अपडेट »

फ्रन्टलाईनर्सको प्रोत्साहन भत्ता कायमै

मंगलबार, ०१ असार २०७८, १५ : ५८
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
उनले कोरोनाको महामारीमा फ्रन्टलाईनमा रहेर खटिएका सबैलाई गतवर्ष दिने भनेको प्रोत्साहन भत्ता यो वर्ष पनि निरन्तर हुने भएको छ । स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, पत्रकार लगायतलाई प्रोत्साहन भत्ता दिने मन्त्री चौधरीले बताए।

https://www.globalaawaj.com/archives/113798
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।