ताजा अपडेट »

कोभिडले रोकिएका आयोजना पूरा गर्न १३ करोड

मंगलबार, ०१ असार २०७८, १५ : ५१
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवम् योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । उनले कोभिडले रोकेका योजनाहरुलाई पूरा गर्नको लागि १३ करोड रुपैयाँ निकासी गरेको जानकारी गराए।

https://www.globalaawaj.com/archives/113818
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।