ताजा अपडेट »

लुम्बिनीका अर्थमन्त्री चौधरीद्वारा बजेटका योजना सार्वजनिक

मंगलबार, ०१ असार २०७८, १५ : ४९
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । उनले कोरोनाको उपचारलाई प्रभावकारी बनाउने बताउँदै सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्‍याउने बताए । उनले कृषिलाई प्राथमिकता दिँदै सबै नागरिकलाई स्वास्थमा पहुँच पुर्‍याउन पहल गर्ने बताए । उनले गुणस्तरीय सीप बिकास गराउने र बेरोजगारी लाई हटाउने बताए । साथै लुम्बिनी प्रदेशलाई औद्योगिक हबको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

https://www.globalaawaj.com/archives/113816
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।