August 6, 2021, Friday
२२ श्रावण २०७८, शुक्रबार

रुपन्देही निषेद्याज्ञाको स्वरुप परिर्वतन : अब यी क्षेत्र खोल्न पाइन्छ !

102.3K

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिर्वतन भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिर्वतन गरी असार ७ गते राती १२ बजेसम्म थप गरेको छ ।

अब यी क्षेत्र खुल्ने छन् ?

पछिल्लो अपडेट