२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

अनार स्वास्थ्यका लागि निकै लाभदायक फल हो। विभिन्न वैज्ञानिक अनुसन्धान अनुसार नियमित अनारको सेवनले स्वास्थ्यमा थुप्रै लाभ हुन्छ।अनारमा थुप्रै प्रकारका भिटामिन, खनिज र बायोएक्टिव तत्व पाइने गर्छन्। जसको हाम्रो शरीरलाई नियमित रूपमा आवश्यकता पर्ने गर्छ।

अनारमा ‘पुनिक्लागिन्स’ नामक ‘एन्टिअक्सिडेन्ट’ पाइन्छ।विभिन्न अनुसान्धानका अनुसार १ सय ७४ ग्राम अनारको दाना सेवन गर्दा ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, भिटामिन सी आरडिआई ३० प्रतिशत, भिटामिन के आरडीआई ३६ प्रतिशत, फोलेट आरडीआई १६ प्रतशत, पोटाशियम आरडीआई १२ प्रतिशत पाइन्छ।

अनारको सेवनले ‘प्रोस्टेट क्यान्सर’ हुनबाट केही हदसम्म बच्न सकिने अध्ययनले देखाएको छ। प्रोस्टेट क्यान्सर पुरुषमा हुने क्यान्सर हो। दैनिक २ सय ३७ मिलिग्राम अनारको जुस पिउँदा प्रोस्टेट क्यान्सर कम गर्न मद्दत मिल्छ।अनारको जुसले ब्लड प्रेसर कम गर्न पनि सहयोग गर्छ। एक अध्ययनका अनुसार दुई हप्ता अनुसार १ सय ५० मिलिलिटर अनारको जुस पिउँदा मानिसको रक्तचापमा विशेष रूपमा नियन्त्रित पाइएको थियो।अनारको जुस नियमित सेवन गर्दा जोर्नीहरूमा पनि विशेष फाइदा पुग्छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा