June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गुड बनाउँदै मेहिनती तोप चरा

33

ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त रहेका तोप चारा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । प्रजननको समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन् र भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन् । तस्वीर : प्रदीपराज वन्त/ रासस

पछिल्लो अपडेट