June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नदी नियन्त्रण योजना

42

कटानको जोखिममा रहेको मङ्गला गाउँपालिका–५ हाँडेभिरस्थित म्याग्दी नदीको किनारमा ग्यावियन पर्खाल निर्माण गरिँदै । गाउँपालिका, प्रदेश र सङ्घ सरकारको लगानीमा हाँडेभिरमा नदी नियन्त्रण आयोजना सञ्चालन भएको छ । तस्बिर : सन्तोष गौतम/रासस

पछिल्लो अपडेट