July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

३५ किलोको निकालियो ट्युमर

273

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बरिामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालएिको छ । एक वर्षदेखी पेटमा समस्या झेल्दै आएका ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रयिा गरी आइतबार साँझ ट्युमर निकालएिको हो । अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रयिामा चकित्सिकहरु सृष्टी प्रजापती उषा बादे श्रेष्ठ, अनसिा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहेको जानकारी दएि । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रयिा गरेको जनाइएको छ ।

यसअघी पनीअस्पतालमा जटलि रोगको शल्यक्रयिा गर्दै आए पहलिो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालएिको जनाइएको छ । आर्थकि अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नयिमति परीक्षणमा आउन नसकेपछी कारण रोग पालेर बसरिहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चकित्सिकको भनाई छ । बरिामीका आफन्तले शल्यक्रयिा शुल्क रु ३० हजार सहति करबि रु ७० हजार तर्नि नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजती छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ । अक्सजिन प्लान्टका लागी रु। पाँच करोठ चार लाख ७१ हजार सङ्कलन

भक्तपुर नगरपालकिाद्वारा सञ्चालति ख्वप अस्पताल कोभडि युनटिको लागी आवश्यक अक्सजिन र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनस्तरबाट पाँच करोड चार लाख ७१ हजार १०० रुपैयाँ बराबरको आर्थकि तथा भौतकि सहयोग प्राप्त भएको छ । नगरपालकिाले उपकरणका लागी यही जेठ ५ गते ख्वप अस्पताल कोभडि युनटिमा अक्सजिन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रकम उपलब्ध गराइदनि जनस्तरमा नगर प्रमुख सुनलि प्रजापतलिे आव्हान गरे । यसपछी उक्त रकम सङकलन भएको जनाइएको छ । नगरपालकिालाइ संघ-संस्था, वद्यिालय, कलेज, उद्योगी व्यवसायी तथा स्थानीय दाताबाट प्राप्त रकमबाट आइसोलेशन केन्द्र र एचडयिू सञ्चालनका लागी अक्सजिन प्लान्ट व्यवस्था गर्ने भएको छ । सहयोग रकम आउने क्रम जारी रहेको नगरपालकिाले जनाएको छ ।

पछिल्लो अपडेट