ताजा अपडेट »

टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

मंगलबार, २५ जेठ २०७८, १० : ४५
2 Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालकिा-१० झलारी बजारबाट प्रहरीले टपिरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराती पक्राउ गरेको छ ।जल्लिा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टपिरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालकिा-६ का दनिेश चौधरी, शुक्लाफाँटा नगरपालकिा-११ का वशिाल टमटा र टपिर चालक मानबहादुर सुनार पक्राउ परेका छन् ।

टपिरमा अवैधरूपमा जङ्गली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथी प्रहरीले अनुसन्धान कार्य अगाडीबढाएको छ । टपिरसहति पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागी शुक्लाफाँटा राष्ट्रयि नकिुञ्जमा बुझाइने बताइएको छ ।

रासस
लेखकको बारेमा
रासस