ताजा अपडेट »

२१–३० उमेरका सबैभन्दा बढी संक्रमित

सोमबार, २४ जेठ २०७८, २१ : ५३

काठमाडौं । कोरोना भाइरस संक्रमण सबैभन्दा बढी २१–३० उमेरकामा देखिएको छ । गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये ७ सय ८८ जना उमेर समूहमा संक्रमण पुष्टि भएको छ ।

https://www.globalaawaj.com/archives/111638
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।