July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

२१–३० उमेरका सबैभन्दा बढी संक्रमित

351

ग्राफ नेपालटिभी अनलाइनबाट

काठमाडौं । कोरोना भाइरस संक्रमण सबैभन्दा बढी २१–३० उमेरकामा देखिएको छ । गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये ७ सय ८८ जना उमेर समूहमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो अपडेट