ताजा अपडेट »

मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सको सहज जीत

सोमबार, २४ जेठ २०७८, ०७ : ३०

बुटवल । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ । आइतवार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे,वाउट वेहर्स्ट र रायन ग्राभेनबर्चले एक एक गोल गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।