June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

ग्यारेजमा थन्काइएका सवारी साधन

93

पछिल्लो समय कारोना सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा ग्यारेजमा थन्काइएका सवारी साधन । यी साधन चन्द्रागिरि यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरेको छ । तस्वीरः प्रदीपराज वन्त/रासस

पछिल्लो अपडेट