June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

धान रोप्ने क्रममा कृषक

18

चाङ्गु नारायण नगरपालिका तेलकोट आसपास क्षेत्रमा धान रोप्ने क्रममा कृषक । यहाँ फराकिलो फाँट भएकाले कृषकले व्यावसायिक तरकारी खेती समेत गर्ने गर्दछन् । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

पछिल्लो अपडेट