ताजा अपडेट »

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मध्य रातमा मन्त्रिपरिषदको आकस्मिक बैठक

शनिबार, ०८ जेठ २०७८, ०० : १९
6 Shares

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञप्तिपछि मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद बैठक बसेकाे हाे । मन्त्रीहरुलाई सवा ११ बजेको खबर गरिए पनि राष्ट्रपति कार्याल यको सूचना पर्खेर बैठक ढिला भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।

यस्तो छ राष्ट्रपतिको विज्ञप्ति

No description available.
No description available.
No description available.
https://www.globalaawaj.com/archives/107693
https://www.globalaawaj.com/archives/107683
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।