Mar 29, 2023
बुटवल । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अपील जारी गर्दै नेपालका देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो।
उक्त जिन सिक्वेन्सिङ भारतको ल्याब पठाइएको र मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत र एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको उल्लेख छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको मन्त्रालयका सह–प्रवक्ता डाः समिर कुमार अधिकारीद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ ।
प्रतिकृया दिनुहोस्