ताजा अपडेट »

१५ दिनभित्र प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन

विहीबार, ३० बैशाख २०७८, ०७ : २९
6 Shares

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ । अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढेपछि मन्त्रालयले बुधबार सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।

अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी मन्त्रालयलाई गराउनुपर्नेछ । कान्तिपुरमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।